७ वैशाख २०८१ शुक्रबार
समाज

बूढानीलकण्ठमा एक महिलाको शव भेटियो

बूढानीलकण्ठमा एक महिलाको शव भेटिएको छ। काठमाडौँको बूढानीलकण्ठ नगरपालिका-३ की फुलमाया सुनारको शव भेटिएको हो।

नगरपालिकाकै वडानम्बर-८ स्थित भंगालमा मृत भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। प्रहरीका अनुसार मृत महिलाको भित्री बस्त्रसमेत च्यातिएकोले घटना शंकास्पद रहेको छ भने घटनाको अनुसन्धानका लागि एक जनालाई पक्राउ गरेको छ।

प्रकाशित: ९ असार २०७९ ०७:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App