६ वैशाख २०८१ बिहीबार
समाज

बराबर मत आएपछि गोला प्रथा

गोला प्रथाबाट निर्बाचित भएपछि बिजय जुलुस। तस्बिर: दिनेश/नागरिक

रोल्पा नगरपालिका २ मा कांग्रेस र माओवादी उमेद्वारको बराबर मत आएपछि गोला प्रथा गरिएको छ। गोला प्रथाबाट माओवादीका प्रकाश डाँगी निर्वाचित भएका हुन्।

कांग्रेसका देउचन थापा र माओवादीका प्रकाश डाँगीको ५ सय ४३ मत आएको हो। गोला प्रथाबाट निर्वाचित भएका डागीका समर्थकले विजय जुलुस समेत निकालेका छन्।

प्रकाशित: ३१ वैशाख २०७९ १३:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App