५ वैशाख २०८१ बुधबार
समाज

मत गणना सुस्त हुँदा उम्मेदवारका सुभचिन्तक आक्रोशित

नारायण नगरपालिकामा मत परिणामको परिक्षा गर्दै स्थानीयहरु। तस्बिर: गोविन्द/नागरिक

दैलेखको नारायण नगरपालिकामा मत गणना सुस्त हुँदा उम्मेदवारका सुभचिन्तकहरु आक्रोशित छन्। 

विहान ८ बजेदेखि भएको मत गणना १ बजेसम्म पुग्दा २ सय मत गणना भएको हो। मत गणना स्थल बाहिर मत परिणाम सुन्न भेला भएका सुभचिन्तकहरु निराश भएका छन्। ‘मत परिणम सुस्त आएको छ।’ 

स्थानीय अगुवा तिर्थ भण्डारीले भने, मत परिणाम सुन्न आएकाहरुको भिड् बढेको छ तर, परिणाम झनझन ढिलो हुँदै गएको छ।’ दैलेखको आठविस नगरपालिकामा अहिलेसम्म मत गणना हुन सकेको छैन्।

प्रकाशित: ३१ वैशाख २०७९ ०८:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App