१५ चैत्र २०८० बिहीबार
समाज

भक्तपुर नगरमा खस्यो ७६ प्रतिशत मत

भक्तपुर नगरपालिका क्षेत्रमा झण्डै ७६ प्रतिशत मत खसेको छ। यहाँंका एकदेखि १० वडासम्म कुल ७५ दशमलब ६१ प्रतिशत मत खसेको हो।

यहाँं कुल ४३ हजार तीन सय ६४ मत खसेको हो। यहाँं कुल मतदाता संख्या ५७ हजार पाँच सय ७३ थिए। भक्तपरबाहेक यहाँं मध्यपुरथिमि, चाँंगुनारायण र सूर्यविनायक गरी चार वटा नगरपालिकाहरु छन्।

प्रकाशित: ३० वैशाख २०७९ १३:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App