coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

पिपिरीमा प्रहरीले मतदातालाई कुट्दा स्थिति तनाव ग्रस्त

बाँकेको कोहलपुरस्थित पिपिरी मतदान केन्द्रमा तनावग्रस्त भएको छ। मतदातालाई प्रहरीले हातपात गरेपछि यहाँको स्थिति तनाव ग्रस्त भएको हो।

प्रहरीले मतदातालाई हातपात गरेको भन्दै स्थानीयले ढुंगाडुढासमेत गरेका छन्। अहिले यहाँको सुरक्षा अवस्था कडा गरिएको मतदान छ। 

विवाद मिलाउन अहिले पहल भइरहेको छ। एक्कासी प्रहरीले मतदातालाई कुटपिट गरेको स्थानीय प्रेम थारुले जनाए। उनका अनुसार प्रहरीले मतदातामाथि ५ बजे कुटपिट गरेको हो।

प्रकाशित: ३० वैशाख २०७९ १२:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App