coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

मृत अवस्थामा फेला

भक्तपुरको मध्यपुर थिमि नगरपालिका ८ बोड गाँखुमा शनिबार आफ्नै घरको कम्पाउण्डमा लगाइएको फलामको रेलिङमा एकजना मानिस मृत अवस्थामा फेला परेका छन्। काभ्रेपलाञ्चोक भगवती गाउँपालिका घर भई हाल काठमाडाको बानेश्वर खरिबोटमा डेरा गरी बस्ने ३४ पर्षीय देवराज थापा मृत अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

खवर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत थिमिबाट अनुसन्धान अधिकृतसहितको प्रहरी खटी गई अनुसन्धान कार्य भइरहेको परिसरका सूचना अधिकृत राजु पाण्डेले बताए।

प्रकाशित: १७ पुस २०७८ ०८:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App