८ वैशाख २०८१ शनिबार
समाज

मनकामना केबलकार सञ्चालनमा बन्द

गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा सञ्चालित मनकामना केबलकार सेवा दुई दिन बन्द हुने भएको छ। आज र भोलि विजया दशमीका दिन बन्द गरिने भएको हो।  

केबलकारकार असोज ३० गतेदेखि  पुनः नियमित सञ्चालन हुने मनकामना दर्शन प्रालिले जनाएको छ।

प्रकाशित: २८ आश्विन २०७८ ०२:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App