६ वैशाख २०८१ बिहीबार
समाज

थप १ हजार ८९७ जनामा कोरोना संक्रमण, २० को मृत्यु

पछिल्लो २४ घण्टामा थप १ हजार ८९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुुसार ११ हजार ६ सय ९ पीसीआर परीक्षण गर्दा १ हजार ४८८ जना र ४ हजार ३७० एन्टिजेन परीक्षण गर्दा ४ सय ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।

सोही क्रममा कोरोना संक्रमणबाट २० जनाको मृत्यु भएको छ भने १ हजार ७४३ जना निको भएका छन्।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३० हजार ९७३ जना रहेका छन्।

प्रकाशित: २१ भाद्र २०७८ ११:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App