coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

उपत्यकाका तीन सिडिओहरु बैठक बस्दै, निषेधाज्ञालाई व्यवहारिक बनाउने विषयमा छलफल

काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा विषयमा आज साँझ ५ बजे बैठक हुँदैछ।

काठमाडौं उपत्यकाका तीन जिल्लाहरु क्रमशः काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुबीच हुने बैठकमा निषेधाज्ञालाई कसरी व्यवहारिक बनाउने भन्ने विषयमा छलफल हुनेछ। ‘जारी निषेधाज्ञालाई अलि व्यवस्थित गर्ने, थप अनुगमनलाई कडाइ गर्ने र सवारी साधनलाई सञ्चालन गर्न दिने वा नदिने भन्ने विषय बैठकका एजेण्डा छन्’ भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले भने, ‘यी विषयमा बैठकले निर्णय हुन्छ।’

प्रकाशित: ६ असार २०७८ ०९:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App