coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बाढीले बगाउँदा गोरखामा एकजना बेपत्ता

लगातारको वर्षापछि गोरखामा खोलामा आएको बाढीले बगाउँदा एकजना पुरुष बेपत्ता भएका छन् । आरुघाट गाउँपालिका २ मान्बु स्थित कटुन्जे जाने क्रममा ठोट्नेरी खोलाले बगाउँदा  बर्दीया घर भएका ३८ वर्षिय गोबिन्द चौधरी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश दाहालले बताए ।  

ट्रक मर्मत गर्न गएका तीनजना मध्ये चौधरीलाई खोला तर्ने क्रममा बगाएको प्रहरीले जनाएको छ । प्रहरी र स्थानीयले खोजी गरिरहेका छन् । 

प्रकाशित: १ असार २०७८ ०६:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App