coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बाढीले बगाउँदा गोरखामा एक जना बेपत्ता

फाइल तस्बिर

गोरखामा लगातारको वर्षातपछि खोलामा आएको बाढीले बगाउँदा एक पुरुष बेपत्ता भएका छन् । आरुघाट गाउँपालिका २ मान्बुस्थित कटुन्जे जाने क्रममा ठोट्नेरी खोलाले बगाउँदा बर्दिया घर भएका ३८ वर्षीय गोबिन्द चौधरी बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश दाहालले बताए ।

ट्रक मर्मत गर्न गएका तीन जना मध्ये चौधरीलाई खोला तर्ने क्रममा बगाएको प्रहरीले जनाएको छ । प्रहरी र स्थानीयले खोजी गरिरहेका छन् ।

प्रकाशित: १ असार २०७८ ०५:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App