१५ चैत्र २०८० बिहीबार
समाज

संस्कृतिविद् सत्यमोहन अस्पताल भर्ना

संस्कृतिविद् सत्यमोहन जोशीलाई अस्पताल लगिएको छ। १०२ वर्षका जोशीको छातीमा समस्या भएपछि उनलाई अस्पताल लगिएको हो।

उनको ललितपुरको इमाडोलस्थित किष्ट अस्पतालमा उपचार भइरहेको छ। अस्पताल स्रोतका अनुसार जोशीलाई निमोनिया देखिएको छ। जोशीलाई बुधबार अस्पताल ल्याइएको अस्पतालले जनाएको छ।

प्रकाशित: २८ जेष्ठ २०७८ ०७:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App