४ वैशाख २०८१ मंगलबार
समाज

एकैदिन कोरोनाबाट ५५ जनाको मृत्यु

पछिल्लो २४ घन्टामा ५५ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ५५ जनाको कोरोनाबाट ज्न्यान गएको छ।

प्रकाशित: २१ वैशाख २०७८ ११:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App