८ वैशाख २०८१ शनिबार
समाज

अर्घाखाँचीमा चट्याङ लागेर बालकको मृत्यु

अर्घाखाँचीमा असिना र हावाहुरीसंगै आएको चट्याङ लागेर एक जना बालकको ज्यान गएको छ ।  

मालारानी गाउँपालिका वडा नम्बर–३, खनदहका भरत चौहानका नौ वर्षीय छोरा सौरभ चौहानको चट्याङ लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यलयका सुचना अधिकारी सुजन शाहले बताए ।

आँगनमा असिनासंग रमाईरहेका बालकलाई एक्कासी चट्याङले हानेपछि उनी ढलेको र अस्पताल लैजाँदै गर्दा बाटैमा उनको मृत्यु भएको वडा नम्बर–३ का वडा अध्यक्ष शेभाखर खनालले जानकारी दिए ।

प्रकाशित: ४ वैशाख २०७८ १२:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App