coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

पत्रकार महासंघ ललितपुरको अध्यक्षमा सागर

नेपाल पत्रकार महासंघ ललितपुर शाखा अध्यक्षमा सागर न्यौपाने विजयी भएका छन्।  

बुधबार भएको महासंघको २६औं महाधिवेशनमा विपुल पोखरेल प्यानलका न्यौपानेले २६७ मत प्राप्त गरेका थिए।  

ललितपुरमा कूल मतदाता ४ सय ५४ रहँदा ३ सय ८३ मत खसेको निर्वाचन समिति सदस्य तथा ललितपुर बार एशोसियशनका अध्यक्ष अर्जुन महर्जनले जानकारी गराए। रासस

प्रकाशित: २६ चैत्र २०७७ ०६:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App