८ वैशाख २०८१ शनिबार
समाज

नेपालको पूर्वी भागमा भूकम्पको धक्का, केन्द्रबिन्दू भारतको सिक्किम

काठमाडौंसहित नेपालको पूर्वी जिल्लाहरुमा भूकम्पको धक्का महसुस गरिएको छ। सोमबार राति ९ बजेर १ मिनेटको समयमा भूकम्पको धक्का महसुस गरिएको हो। 

भूकम्पको केन्द्रबिन्दु भारतको सिक्किम भएको बताइएको छ। भूकम्प ६.१ रेक्टर स्केल रहेको जनाइएको छ।

प्रकाशित: २३ चैत्र २०७७ १६:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App