coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

बुटवलमा जीपको ठक्करबाट एकको मृत्यु

बुटवलको जितगढीमा पिकअप जिपले मोटरसाइकललाइ ठक्कर दिदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी घाइते भएका गुल्मीको रुरु गाँउपालिका ७ का ५६ बर्षीय बाबुराम पन्थीको आज उपचारकै क्रममा लुम्बिनी प्रादेसिक अस्पताल बुटवलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।  

पुर्वपश्चिम राजमार्गको बुटवल १२ जितगढीमा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको लु १ च ९०५० नम्बरको पिकअप जीपले विपरित दिशाबाट आइरहेको लु ४६ प ८१७६ नं.को मोटरसाइकललाइ ठक्कर दिदा मोटरसाइकल चालक पन्थीको मृत्यु हो । घटना गएराती साढे १ बजेतिर घटेको हो ।

प्रकाशित: १२ फाल्गुन २०७७ ०६:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App