८ वैशाख २०८१ शनिबार
समाज

प्रधानमन्त्री ओलीले यसरी मनाए ७० औं जन्मदिन

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ७० औं जन्मदिन मनाएका छन्। मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित पारिवारिक जमघटमा उनले केक काटेका थिए। परिवारका सीमित सदस्यहरुबीच मनाइएको जन्मोत्सवमा उनका पिता मोहनप्रसाद ओलीले टिका लगाएर आशिर्वाद दिएका थिए।

 

 

प्रकाशित: ११ फाल्गुन २०७७ १०:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App