८ वैशाख २०८१ शनिबार
समाज

पत्रकार अग्रपंक्तिमा परेनन्

कोभिड–१९ विरुद्धको खोप पहिलो चरणमा अग्रपंक्तिमा खट्ने जनशक्तिलाई दिने निर्णय सरकारले गरेको छ । तर सधैं अग्रपंक्तिमा काम गर्ने पत्रकारलाई सरकारले अग्रपंक्तिमा राखेको छैन । किन राखिएन भन्ने विषमया कोभिड–१९ विरुद्धको खोपका संयोजक डा. श्यामराज उप्रेतीले स्वास्थ्यकर्मीले मात्र सिधै कोरोना संक्रमितसित जुधेर काम गर्नुपर्ने भएकाले उनीहरूलाई अग्रपंक्तिमा राखिएको बताए । 

पत्रकारलाई किन राखिएन ? भन्ने प्रश्नको जवाफमा उप्रेतीले आगामी दिनमा छलफल हुने जानकारी दिए ।

प्रकाशित: ९ माघ २०७७ ०१:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App