८ वैशाख २०८१ शनिबार
समाज

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

रसुवाको नौकुण्ड गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। बा ४४ प ७६६५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा २६ वर्षीय सोनाम वाइबाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।  

शनिबार गाउँपालिकाको लारच्याङटारबाट पार्च्याङ जाँदै गरेको मोटरसाइकल दुर्घटना भएको हो। उनलाई अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रकाशित: २६ पुस २०७७ ०५:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App