६ वैशाख २०८१ बिहीबार
समाज

कालिञ्चोक दर्शन गर्न गएकी महिलाको चिसोले कठ्याङ्ग्रिएर मृत्यु

सांसकेतिक तस्वीर

प्रसिद्ध कालिञ्चोक भगवती मन्दिर दर्शन गर्न गएकी एक तिर्थालु महिलाको चिसोका कारण मृत्यु भएको छ। मकवानपुर घर भएकी ३३ वर्षिया एक महिलाको चिसोका कारण मृत्यु भएको हो।  

कालिञ्चोक भगवती दर्शन गर्न गएकी उनको शनिबार बिहान मृत्यु भएको हो जिल्ला प्रहरी कार्यालय दोलखाकी ईन्सपेक्टर रुक्सा बज्राचार्यले जानकारी दिइन्।

प्रकाशित: २५ पुस २०७७ ०६:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App