coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

मदिरा पिएर गाडी चलाउँदा दुर्घटना

मदिरा सेवन गरेका सह–चालकले गाडी चलाउँदा विराटनगरमा दुर्घटना भएको छ । ना ५ ख ३५०३ नम्बरको बसका सह–चालक राकेश कार्कीले मदिरा पिएर ना १ ख ५२४१ नम्बरको बस  चलाउँदा दुर्घटना भएको हो ।  

मदिरा सेवन गरी  गाडि लिएर हुइकिएका कार्कीले  विराटनगर स्थित बरगाछिमा विजुलीको पोलमा गाडि ठोक्काएका थिए । दुर्घटनाबाट एसवीआई बैंकको एटिएमराखेको सटर र न्यू यूनिक होटलमा क्षति पुगेको छ । बस चलाउने सहचालक कार्की  घाइते भई विराटनगर स्थित  विराटनर्सिङ होममा उपचार भइरहेको जिल्ला प्रहरीकार्यालय मोरङका प्रबक्ता मानवहादुर राईले जानकारी दिए ।  

प्रकाशित: २३ पुस २०७७ १४:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App