coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

भक्तपुरमा करेन्ट लागेर एक जनाको मृत्यु

भक्तपुरको सल्लाघारीमा सडक बत्ती जडान गर्दै गर्दा करेन्ट लागेर एक जनाको ज्यान गएको छ। सल्लाघारी ईटापाको चोकमा भक्तपुर नगरपालिकाले सडक बत्ती राख्ने क्रममा करेन्ट लागेर एकको ज्यान गएको हो। 

शवलाई खम्वाबाट झिकिएकोे बताइएको छ। उनको नाम अहिलेसम्म खुल्न नसकेको बताइएको छ। घटनामा परी अर्का एक जना घाइते भएका छन्। घाईतेलाई उपचारका लागी अस्पताल पुयाईएको छ। घटनाको सम्वन्धमा थप जानकारी आउन बाँकी भएको प्रहरीले जनाएको छ।

प्रकाशित: २१ पुस २०७७ १२:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App