coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

पारिलो घाममा भक्पुरका किसान (फोटो फिचर)

मध्यान्नको पारिलो घाममा मध्यपुर थिमी भक्तपुरको मनोहराको फाँटमा  कृषि कर्ममा व्यस्त छन्, किसानहरु ।  वर्ष भरि तरकारी उब्जनी हुने यस ठाउँमा किसनहरु तरकारी रोप्न र उपभोग गर्न योग्य भएपछि तरकारी उत्पादन गरेर बजार सम्म लगेर बिक्रि गर्न व्यस्त हुन्छन्। बढ्दो सहरीकरनले उपत्यका भित्र का अधिकांश कृषि योग्य जमिन मासिने क्रम अझै रोकिएको छैन।

हेर्नुस् तस्बिरहरु 

प्रकाशित: १ पुस २०७७ ११:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App