१० माघ २०७७ शनिबार
समाज

नेपाल इन्जिनियरिङ कलेजका संचालक लम्बोदर न्यौपाने पक्राउ

नेपाल इन्जिनियरिङ कलेजका संचालक लम्बोदर न्यौपाने पक्राउ परेका छन्। ठगी आरोपमा फरार रहेका उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बुधबार दिउँसो ललितपुरबाट पक्राउ गरेको हो।  

उनीविरुद्ध ठगीको आरोप रहेको सीआईबीका प्रमुख डीआईजी सहकुल थापाले जानकारी दिए।

प्रकाशित: १० मंसिर २०७७ १६:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App