coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

काठमाडौं उपत्यकामा १३ सय ५७ जनामा कोरोना संक्रमण

काठमाडौं उपत्यकामा आज एक हजार ३५७ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टाभित्र गरिएको पीसीआर परीक्षणबाट उक्त संक्रमण पुष्टि भएको जानकारी दिएको छ।

आज थपिएका संक्रमितमध्ये काठमाडौंका १११३, भक्तपुरका ४९ र ललितपुरका १९५ जना रहेका छन्।

प्रकाशित: १५ कार्तिक २०७७ १२:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App