८ वैशाख २०८१ शनिबार
समाज

सरकारका मुख्य सचिव वैरागीलाई कोरोना संक्रमण

मुख्य सचिव शंकरदास वैरागी

नेपाल सरकारका मुख्य सचिव शंकरदास वैरागीलाई कोरोना भाइरसको संक्रमण भएको छ।  

बुधबार बेलुका सामाजिक सञ्जालमार्फत मुख्य सचिव वैरागी आफैंले आफ्नो रिपोर्ट कोरोना पोजेटिभ आएको जानकारी दिएका हुन्।  

ट्विट गर्दै उनले पछिल्लो समय आफ्नो प्रत्यक्ष सम्पर्कमा आएकाहरूलाई सतर्कता अपनाउन आग्रह पनि गरेका छन्।

प्रकाशित: १२ कार्तिक २०७७ १४:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App