७ वैशाख २०८१ शुक्रबार
समाज

भारतीय राजदूत क्वात्राले दिए दसैंको शुभकामना

नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले वडा दसैंको शुभकामना दिएका छन्। सोमबार एक ट्वीट गर्दै उनले नेपालीहरुको स्वास्थ्य, समृद्धि र भाग्य ल्याओस् भन्दै कामना गरेका छन्।  

उनले नेपालीमा ट्वीट गर्दै शुभकामना दिएका हुन्। उनले भनेका छन्, 'असत्यमाथि सत्यता र अन्यायमाथि न्यायको विजयको प्रतीक विजयदशमीको शुभ अवसरमा नेपालका साथीहरुलाई हार्दिक शुभकामना। यस चाडले तपाई र तपाईको परिवारलाई राम्रो स्वास्थ्य, समृद्धि र भाग्य ल्यायोस।'  

प्रकाशित: १० कार्तिक २०७७ ०६:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App