८ वैशाख २०८१ शनिबार
समाज

बर्दियामा बाघको आक्रमणबाट महिलाको मृत्यु

मधुवन नगरपालिका वडा नं ३ मा बाघको आक्रमणमा आज एक महिलाको मृत्यु भएको छ।

अन्तर्राष्ट्रिय कोरीडोरमा पर्ने नेपाल भारत सीमा क्षेत्र नजिकै मधुवन नगरपालिका वडा नं. ३ बस्ने २६ वर्षीया गंगा खत्रीको घाँस काट्ने क्रममा बाघको आक्रमणमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक केदार रजौरेले जानकारी दिए।

प्रकाशित: ५ कार्तिक २०७७ १२:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App