coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बर्दियाका कोरोना संक्रमितको बाँकेमा मृत्यु

कोरोना संक्रमणका कारण बर्दियामा थप एक जनाको मृत्यु भएको छ।  

ठाकुरबाबा नगरपालिका वडा नं. ६ का ४० वर्षीय पुरुषको उपचारकाक्रममा भेरी अस्पताल बाँकेमा मृत्यु भएको हो।  

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले संक्रमितको भेरी अस्पताल नेपालगंजमा आज राती ३ बजे उपचारकाक्रममा मृत्यु भएकोे बताए।

प्रकाशित: २ कार्तिक २०७७ ०७:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App