पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ७४६ जना संक्रमित भेटिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १४ सय ७१ भक्तपुरमा १४३ र ललितपुरमा १५२ जनामा गरि थप १ हजार ७४६ जनामा संक्रमित भेटिएका मन्त्रालयले जनाएको छ।
देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ७ सय ३७ रहेको छ।
प्रकाशित: १ कार्तिक २०७७ १०:५६ शनिबार