८ वैशाख २०८१ शनिबार
समाज

एकै दिन थपिए ३ हजार १६७ कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा ३ हजार १ सय ६७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार १५ हजार ४३८ जनको पिसिआर परीक्षण गर्दा ३ हजार १ सय ६७ जना कोरोना संक्रमित थपिएका हुन्।  

यस्तै, कोरोना मुक्त हुनेको संख्या १ हजार ८ सय जना कोरोना मुक्त भएका छन् भने १२ जनाको मृत्यु भएको छ।  

हालसम्म संक्रमितको संख्या १ लाख २९ हजार ३ सय ४ रहेको छ। जम्मा मृत्यु हुनेको संख्या ७ सय २७ रहेको छ।

प्रकाशित: १ कार्तिक २०७७ १०:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App