८ वैशाख २०८१ शनिबार
समाज

कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु, मृतक संख्या ५ सय नाघ्यो

पछिल्लो २४ घण्टामा कोरोनाका कारण ११ जनाको मृत्यु भएको छ। यो सँगै मृत्यु हुनेको संख्या ५ सय ९ पुगेको छ।  

यस्तै देशभर १९ सय ११ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार २४ घण्टामा ९ सय ६१ जना कोरोना मुक्त भएका छन्।  

देशभर सक्रिय संक्रमितको संख्या २१ हजार ८३० रहेको छ।

प्रकाशित: १५ आश्विन २०७७ १०:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App