coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

एकै दिन थपिए १९ सय ११ कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा १९ सय ११ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज १९ सय ११ जनामा कोरोना संक्रमण देखिएको हो। भने ९६१ जना संक्रमणमुक्त भएका छन्।

अहिलेसम्म ७९ हजार ७ सय २८ जनामा संक्रमण भएको छ भने ५७ हजार ३८९ जना डिस्चार्ज भएका छन्।

प्रकाशित: १५ आश्विन २०७७ १०:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App