१२ कार्तिक २०७७ बुधबार
समाज

बलात्कार अभियोगमा पक्राउ

बालिकालाई बलात्कार गरेको अभियोगमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा कटहरिया नगरपालिका १ भसेढ्वा प्रसौनी टोलका ३५ वर्षीय इन्दल दास रहेका इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिए। सोमबार राती सोही टोलकी १५ वर्षीया बालिका बलात्कार भइकी बताइएको छ।  

प्रनाउ रावलले पीडित बालिकाको बाबुले दिएको जाहेरीका आधारमा दासलाई पक्राउ गरिएको बताए। बालिकाको जिल्ला अस्पताल गौरमा आज स्वास्थ्य परीक्षण गरिएको थियो।

प्रकाशित: १३ आश्विन २०७७ २०:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App