coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु, मृतकको संख्या ४ सय ९१ पुग्यो

पछिल्लो २४ घण्टामा कोरोनाका कारण १० जनाको मृत्यु भएको छ। यो सँगै मृत्यु हुनेको संख्या ४ सय ९१ पुगेको छ। यस्तै देशभर १५ सय १३ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार २४ घण्टामा ७ सय ३१ जना कोरोना मुक्त भएका छन्।  

अहिलेसम्म कुल ७६ हजार २ सय ५८ जनामा संक्रमण भएको छ।

प्रकाशित: १३ आश्विन २०७७ १०:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App