coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

एकै दिन थपिए १५ सय १३ कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा १५ सय १३ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज १० हजार ८९१ जनाको पिसिआर परीक्षण गर्दा १५ सय १३ जना कोरोना संक्मुक्त भएका छन्।  

अहिलेसम्म ७६ हजार २ सय ५८ जनामा संक्रमण भएको छ भने ७ सय ३१ जना डिस्चार्ज भएका छन्।

प्रकाशित: १३ आश्विन २०७७ १०:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App