८ वैशाख २०८१ शनिबार
समाज

एकै दिन थपिए १३ सय ५१ कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा १३ सय ५१ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार २४ घण्टामा ७ सय ४३ जना कोरोना मुक्त भएका छन्।  

अहिलेसम्म ७४ हजार ७ सय ४५ जनामा संक्रमण भएको छ भने ४ सय ८१ जनाको मृत्यु भएको छ।  

 

प्रकाशित: १२ आश्विन २०७७ १०:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App