१३ कार्तिक २०७७ बिहीबार
समाज

काठमाडौं उपत्यकामा थपिए ७२४ जना कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७२४ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५८३ जना, भक्तपुरमा ६३ जना र ललितपुरमा ७८ जना संक्रमित थपिएका हुन्।

पछिल्लो पटक देशभर १ हजार २०७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। आज थपिएका समेत गरेर देशभर कूल संक्रमितको संख्या ७१ हजार ८ सय २१ पुगेको छ। 

प्रकाशित: १० आश्विन २०७७ १६:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App