coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

थप ८ जना कोरोना संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ८ जनाको मृत्यु भएको छ। यो सँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या ४६७ पुगेको छ।

यस्तै पछिल्लो पटक देशभर १ हजार २०७ जना कोरोना संक्रमित थपिएका छन्। भने ११ सय ४७ जनाले भने कोरोना संक्रमणलाई जित्न सफल भएका छन्।

देशभर कोरोना संक्रमितको संख्या ७१ हजार ८२१ रहेको छ। भने संक्रमणमुक्त हुनेको संख्या ५३ हजार १३ रहेको छ।

प्रकाशित: १० आश्विन २०७७ १०:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App