८ वैशाख २०८१ शनिबार
समाज

१२ सय ७ कोरोना संक्रमित थपिँदा ११ सय ४७ डिस्चार्ज

पछिल्लो २४ घण्टामा १ हजार २०७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार १० हजार १९ जनामा पीसीआर परीक्षण गर्दा १ हजार २०७ जनामा संक्रमण देखिएको हो। संक्रमित हुनेको संख्या ७१ हजार ८२१ रहेको छ।  

देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ३ सय ४१ रहेको छ। ११ सय ४७ जना कोरोना मुक्त भएर घर फर्केका छन्।

प्रकाशित: १० आश्विन २०७७ १०:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App