१६ चैत्र २०८० शुक्रबार
समाज

एकै दिन थपिए १ हजार ३ सय १३ कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा १ हजार ३ सय १३ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार १२ हजार २ सय ६२ जनामा पीसीआर परीक्षण गर्दा १ हजार ३ सय १३ जनामा संक्रमण देखिएको हो।

देशभर सक्रिय संक्रमितको संख्या १८ हजार २ सय ८९ रहेको छ।  १४ सय ५५ जना कोरोना मुक्त भएर घर फर्केका छन्।

 

प्रकाशित: ९ आश्विन २०७७ १०:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App