१२ कार्तिक २०७७ बुधबार
समाज

हिमचितुवा उपनामले परिचित आङरिता शेर्पाको निधन

नेपाली पर्वतारोही आङरिता शेर्पाको  ७२ वर्षकाे उमेरमा निधन भएको छ। बिना अक्सिजन सगरमाथा आरोहण गरेका शेर्पाको सोमबार बौद्धमा निधन भएको हो। उनले बिना अक्सिजन १० पटक सगरमाथाको सफल आरोहण गरेर कीर्तिमान बनाएका शेर्पालाई हिम चितुवाका उपनामले समेत चिनिन्थ्यो। उनी कलेजाे सम्बन्धी समस्याबाट पीडित थिए।

यो पनि पढ्नुहोस्

हिमालका हिरो हिमचितुवा

प्रकाशित: ५ आश्विन २०७७ ११:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App