८ वैशाख २०८१ शनिबार
समाज

काठमाडौं उपत्यकामा थपिए ७ सय ११ नयाँ संक्रमित

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७ सय ११ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५७० जना, भक्तपुरमा ८३ र ललितपुरमा ५८ जना संक्रमित थपिएका हुन्।  

देशभर १ हजार २०४ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ। देशभर सक्रिय संक्रमितको संख्या १७ हजार १ सय २९ रहेको छ।

प्रकाशित: ३ आश्विन २०७७ १०:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App