८ वैशाख २०८१ शनिबार
समाज

१ हजार २०४ संक्रमित थपिँदा १ हजार ४४७ डिस्चार्ज

पछिल्लो २४ घण्टामा १ हजार २०४ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार १० हजार ३३३ जना पिसिआर परीक्षण गर्दा १ हजार २०४ मा कोरोना संक्रमण पुष्टि भएको हो।

यस्तै, कोरोना संक्रमण मुक्त भएर १ हजार ४४७ जना घर फर्केका छन्।

प्रकाशित: ३ आश्विन २०७७ १०:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App