११ कार्तिक २०७७ मंगलबार
समाज

काठमाडौं उपत्यकामा थपिए ८ सय ५९ नयाँ संक्रमित

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८५९ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६९८ जना, भक्तपुरमा ८२ र ललितपुरमा ७९ जना संक्रमित थपिएका हुन्।  

देशभर २ हजार २० जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको छ। देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ३ सय ८३ रहेको छ।  

प्रकाशित: २ आश्विन २०७७ १६:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App