७ वैशाख २०८१ शुक्रबार
समाज

उपत्यकामा थपिए ७३७ संक्रमित, काठमाडौंमा मात्रै ६५२

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७३७ जना  कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६५२ जना, भक्तपुरमा २५  जना र ललितपुरमा  ६० जना संक्रमित थपिएका हुन्।

यस्तै देशभर १५ सय ३९ जना कोरोना संक्रमित थपिएका छन्। १० हजार ४ सय ९४ जनाको पीसीआर परीक्षण गर्दा  १५ सय ३९ जनामा संक्रमण भेटिएको हो।

 

प्रकाशित: ३१ भाद्र २०७७ ११:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App