८ वैशाख २०८१ शनिबार
समाज

कोरोनाका कारण थप १५ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १५ जनाको मृत्यु भएको छ। यो सँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या ३६० पुगेको छ। यस्तै पछिल्लो पटक देशभर ११ सय ७० जना कोरोना संक्रमित थपिएका छन्।

काठमाडौं उपत्यकामा ५१२ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४४० जना, भक्तपुरमा ४३ जना र ललितपुरमा २९ जना संक्रमित थपिएका हुन्।  

 

प्रकाशित: २९ भाद्र २०७७ ११:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App