८ वैशाख २०८१ शनिबार
समाज

तीन दिनदेखि सम्पर्कविहीन एक युवक मृत भेटिए

गोरखाको भिमसेन थापा गाउँपालिका वडा नम्बर ८ भजारथोकको एक युवक मृत मेटिएका छन्। भदौ २६ गतेदेखि परिवारको सम्पर्कमा नरहेका २८ वर्षीय उमेश परियार मृत भेटिएका वडा अध्यक्ष बासु थापाले बताए।

घर नजिकै सिमलकुवा भन्ने ठाउँमा पहरो छेउमा उनको शव भेटिएको हो। शव गोरखा अस्पतालमा पोष्टमार्टका लागि ल्याइएको छ।

प्रकाशित: २८ भाद्र २०७७ ११:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App