६ वैशाख २०८१ बिहीबार
समाज

काठमाडौं प्रशासनले भन्यो : निषेधाज्ञा भए पनि यस्ता परीक्षा रोकिँदैनन्

काठमाडौं जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा भए पनि अति आवश्यक किसिमका केही परीक्षा सञ्चालन गर्न सकिने जनाएको छ।  

कार्यालयले सूचना जारी गर्दै निषेध आदेशबमोजिम स्थगित गरिएका केही सेवामध्ये   विभिन्न निकायका अति आवश्यक परीक्षा शिक्षा मन्त्रालयले जारी गरेको परीक्षा सञ्चालन कार्यविधि, २०७७ ले तय गरेको विधि र प्रक्रिया अपनाई स्वास्थ्य मन्त्रालयले निर्धारण गरेको स्वास्थ्य मापदण्डको विपरीत नहुने गरी सञ्चालन गर्न सकिने जानकारी दिएको हो।  

विस्तृत कुरा तलको सूचनामा : 

प्रकाशित: २७ भाद्र २०७७ १०:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App